दशरथचन्द राजमार्ग

पश्चिम नेपालको बैतडी स्थित यो सडकको नाम शहिद दशरथ चन्दको नामबाट नामांकन गरिएको छ । यो सडक डडेल्धुरा देखि बैतडी को झुलाघाट सम्म रहेको छ ।

नामाकरण सम्पादन

हेर्नुहोस् सम्पादन