थोर: लभ एन्ड थन्डर

मार्भल स्टुडियोजद्वारा निर्मित आगामी सुपरहिरो चलचित्र

थोर: लभ एन्ड थन्डर मार्भल कमिक्स चरित्र थोरमा आधारित एक आगामी अमेरिकी सुपरहिरो चलचित्र हो जुन मार्भल स्टुडियोजद्वारा निर्मित र वाल्ट डिज्नी स्टुडियोज मोसन पिक्चर्सद्वारा वितरित गरिएको छ। यो थोर: राग्नारोक (सन् २०१७) को प्रत्यक्ष उत्तरकथा र मार्भल सिनेमेटिक युनिभर्स (एमसियू) मा २९औँ चलचित्र हुनको लागि लक्षित छ। यस चलचित्रको निर्देशन टाइका वाइटिटीले गरेका छन् जसले जेनिफर केटिन रबिन्सनसँग पटकथा लेखेका छन्। यसमा टेसा थम्प्सन, नटाली पोर्टम्यान, क्रिस्टियन बेल, क्रिस प्राट, जेमी अलेक्जेन्डर, पोम क्लेमेन्टिफ, डेभ बाटिस्टाकरेन गिलानसँगै क्रिस हेम्सवर्थले थोरको रूपमा अभिनय गरेका छन्।

थोर: लभ एन्ड थन्डर
Thor: Love and Thunder
Thor Love and Thunder logo.png
आधिकारिक लोगो
निर्देशकटाइका वाइटिटी
लेखक
आधारित
थोर
लेखक:
निर्माताकेभिन फाइगी
मुख्य कलाकार
सम्पादनमरियान ब्रान्डन[१]
वितरक
कम्पनी
वितरकवाल्ट डिज्नी स्टुडियोज
मोसन पिक्चर्स
प्रदर्शन मिति
  • ६ मे २०२२ (2022-05-06) (संयुक्त राज्य अमेरिका)
देशसंयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी

थोर: लभ एन्ड थन्डर संयुक्त राज्य अमेरिकामा एमसियूको चौथो चरणको भागको रूपमा ६ मे २०२२ मा प्रदर्शन हुने निर्धारित गरिएको छ।

कलाकारसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Fisher, Jacob (नोभेम्बर ११, २०२०), "Production Tidbits: 'Moon Knight', 'Aquaman 2', 'Ms. Marvel' and More", Discussing Film, मूलबाट नोभेम्बर १२, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १२, २०२० 

बाह्य कडीहरूसम्पादन