थिम्पु
(थिम्पूबाट अनुप्रेषित)
थिम्फु (/tɪmˈpuː/;[१] तिब्बती लिपि: ཐིམ་ཕུ[२][३] [tʰimpʰu]), पहिले थिम्बु भनेर चिन्ने गरिन्थ्यो ।[४][५] भुटानको राजधानी र सबैभन्दा ठुलो सहर हो ।[६][७] यो सहर भुटानको पश्चिमी केन्द्रीय भागमा अवस्थित छ र घेरिएको उपत्यका भुटानको एक जोङ्खाग हो जसलाई थिम्पु जिल्ला भन्ने गरिन्छ । यो सहर सन् १९६१ मा भुटानको राजधानी बनेको हो । सन् २००५ को जनगणना अनुसार यहाँको जनसङ्ख्या ७९,१८५ रहेको छ ।[६] तथा थिम्पु जिल्लामा कुल ९८,६७६ मानिस बसोबास गर्छन ।
थिम्फु
ཐིམ་ཕུ་ (dz) | |
---|---|
देश | भुटान |
जिल्ला | थिम्पु जिल्ला |
सरकार | |
• प्रकार | संबैधानिक राजतन्त्र |
• ड्रुग ग्याल्पो | जिग्मे खेसर नामग्याल वाङचुक |
उन्नतांश | ७,६५६ फिट (२,३२० मिटर) |
जनसङ्ख्या (२००५)नगर (२०१५) | |
• नगर | ७९,१८५ |
• घनत्व | ७८५०/वर्ग माइल (३,०२९/किमी२) |
• महानगर | ११५,२६० |
मौसम | सामुद्रिक जलवायु |
वेबसाइट | http://www.tcc.gov.bt |
इतिहास
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Thimphu | Definition of Thimphu by Merriam-Webster", Merriam-webster.com, अन्तिम पहुँच २०१५-१०-१३।
- ↑ "DDC Dzongkha-English Dictionary: THI", Dzongkha Development Commission, २०१०-०५-१४, अन्तिम पहुँच २०१५-१०-१३।
- ↑ "Romanization System for Dzongkha", www.gov.uk, अन्तिम पहुँच २०१५-१०-१३।
- ↑ "Thimbu - definition of Thimbu by The Free Dictionary", thefreedictionary.com, अन्तिम पहुँच २०१५-१०-१३।
- ↑ http://www.nytimes.com/2008/03/21/world/asia/21iht-bhutan.1.11312503.html?pagewanted=all
- ↑ ६.० ६.१ "Thimphu", Encyclopædia Britannica, अन्तिम पहुँच २०१०-०६-०५।
- ↑ Parekh, N (१९८६), Himalayan memoirs, Popular Prakashan, पृ: ६७।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा थिम्पु सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्