थाल आकारको तर केही गहिरो भाग रहेको भाडो जुन पूजाअर्चनाको लागि प्रयोगमा ल्याइन्छ , यसको उत्पादनमा मूख्यतया तामा,स्पात या चादीँ जस्ता धातु उपयोगमा ल्याइन्छ।