त्रिपिटक
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
विनय पिटक | ||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||
सुत्त पिटक | ||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||
अभिधम्म पिटक | ||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||
त्रिपिटक विनय पिटक, सुत्र पिटक र अभिधर्म पिटक गरी बौद्ध धर्मको तीन पिटक ग्रन्थहरूको सामुहिक नाम हो।
ग्रन्थ विभाजन
सम्पादन गर्नुहोस्त्रिपिटकलाई तीन भागमा विभाजन गरिएको छ: विनय पिटक, सुत्र पिटक र अभिधर्म पिटक। यिनीहरूको विस्तार यस प्रकार छ[१]-
विनय पिटक
सम्पादन गर्नुहोस्- सुत्तविभङ्ग (पाराजिक, पाचित्तिय)
- खन्धक (महावग्ग, चुल्लवग्ग)
- परिवार
- पातिमोक्ख
सुत्र पिटक
सम्पादन गर्नुहोस्अभिधर्म पिटक
सम्पादन गर्नुहोस्- धम्मसङ्गणि
- विभङ्ग
- धातुकथा
- पुग्गलपञ्ञति
- कथावत्थु
- यमक
- पट्ठान
स्रोत
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा त्रिपिटक सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।