तुवाचुङ जायजुम
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
तुवाचुङ जायजुम खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं.१० अर्खौले स्थित मलाथुम्की डाँडाको शिरमा अवस्थित स्थान हो। यो स्थान तयामा खीयामाले कपडा बुनेको तानढुङ्गा खोक्चिलिपाको थान हो। यो ठाउँ राई जातिको सभ्संयता र स्कृतिको उदगम स्थल या आदिमभूमि मानिन्छ। यहाँ किराँत चेली तायामा खियामाले धागो बनाई कपडा उत्पादनको थालनी गरेको तानबुन्न शुरुवात गरेकी थिइन भन्ने कथा छ। यस्तै हलेसी नेपालको एक प्रसिद्ध हिन्दू , किरात र बौद्ध धर्मावलम्बीको तीर्थस्थल र तुवाचुङ मिलाएर हलेसी तुवाचुङ नगरपालिकाको नामाकरण गरिएको हो ।