परिचय सम्पादन गर्नुहोस्

डा.तुलसीप्रसाद भट्टराई (२००९) आचार्य, एम.ए. र विद्यावारिधि गरेका साहित्यकार हुन् । कथाकार, उपन्यासकारसमालोचकका रूपमा परिचित भट्टराई साझा प्रकाशनका पूर्व-महाप्रबन्धक, गोरखापत्र संस्थानका पूर्व-अध्यक्ष र नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व-सचिव हुन् । उनका आधा दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् ।[१]

साहित्यिक यात्रा सम्पादन गर्नुहोस्

प्रकाशित कृतिहरू सम्पादन गर्नुहोस्

  1. जीवन यस्तै हो (उपन्यास २०३४),
  2. रित्तो घर (कथाहरू २०३७),
  3. उ पनि त मान्छे हो (उपन्यास २०४०),
  4. रित्तो घर (कथाहरू २०५८),
  5. वी.पी.कोइराला: चिनतन र प्रयोग (समालोचनाहरू २०५८),
  6. यात्रामा बटुलिएका फूल (नियात्रा २०५९),
  7. सबै उस्तै छ तर.... (गद्य शोककाव्य २०६३)
  8. नरेन्द्र रेग्मी अर्थात् नेपाली कांग्रेसका संस्थापक (जीवनी २०६४),
  9. विश्वको छानामा महाकवि (नियात्रा २०६५),
  10. नेपाली वाङ्मयका साधक र साधना (जीवनीहरू २०६६),
  11. फड्के तर्दातर्दै (नियात्राहरू २०६६),
  12. तत्सम (भाषाविज्ञान २०६६)
  13. सुखी छौं खुशी छैनौं (नियात्राहरू २०६९),

सभ देखी सम्पादन गर्नुहोस्

नेपाली लेखकहरूको सूची

सन्दर्भस्रोत सम्पादन गर्नुहोस्

  1. भट्टराई, घटराज (२०५६), (नेपाली लेखक कोश), कामाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

[१]