तुलबहादुर थापा एक नेपाली बक्सिङ खेलाडी हुन् । उनी नेपालका तर्फबाट एसियाली खेलकुदमा पदक जित्ने खेलाडी हुन् । उनले १९८६ को एसियाली खेलकुदमा नेपालका लागि बक्सिङ खेलको ९१ केजी भन्दा माथिल्लो तौल समुहमा कांस्य पदक जितेका थिए ।

तुलबहादुर थापा
पदक कीर्तिमान
 नेपालको प्रतिनिधित्व गर्दै
एसियाली खेलकुद
कांस्य पदक – तेस्रो स्थान १९८६ बक्सिङ - (९१+) केजी

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्