तुर्कमेनिस्तान महिला राष्ट्रिय फुटबल टोली

तसर्कमेनिस्तान महिला राष्ट्रिय फुटबल टिमअन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा तुर्कमेनिस्तानको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो तुर्कमेनिस्तान फुटबलको लागि शासकीय निकाय तुर्कमेनिस्तान राष्ट्रिय फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो तर टोलिले हाल सम्म कुनै पनि अन्तर्राष्ट्रिय खेलहरूमा सहभागी भएको छैन ।

तुर्कमेनिस्तान
सङ्गठनतुर्कमेनिस्तान राष्ट्रिय फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
फिफा कोडTKM
गृह रङ
बाह्य रङ


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्