दिपेन्द्र पुरुष ढकाल नेपाल राष्ट्र बैङ्कको बार्हौं गभर्नर हुन् ।[१] उनको कार्यकाल सन् २००० देखि २००१ सम्म रह्यो । तिलक बहादुर रावल वर्खास्त हुनासाथ उनी नियुक्त भएका थिए । पछि पुनः तिलक बहादुर रावललाई पुनर्वहाली गरिँदा उनलाई अन्य पदमा स्थानान्तरण गरियो ।

दिपेन्द्र पुरुष ढकाल
नेपाल राष्ट्र बैङ्कको बार्हौं गभर्नर
कार्यकाल
अगस्ट २९, २००० – अप्रिल २७, २००१उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name
एकाधिपतिवीरेन्द्र वीर विक्रम शाह
पूर्वाधिकारीतिलक बहादुर रावल
उतराधिकारीतिलक बहादुर रावल

स्रोत सम्पादन गर्नुहोस्

  1. "नेपालका गभर्नरहरूको सूची", अन्तिम पहुँच २०१७-०२-२६ [dead link]