तीते नेपालको बनजङ्गल रहेका ठाउँमा पाइने एक प्रकारको झाडी प्रजातिको वनस्पति हो।

पाइने स्थान सम्पादन गर्नुहोस्

नेपालमा यो महाभारत तथा चुरे भेकमा पाइन्छ।

प्रयोग सम्पादन गर्नुहोस्

कोदालोको बींड बनाउन यसको मुख्य रूपमा प्रयोग हुन्छ।

स्रोत सम्पादन गर्नुहोस्

  • विभिन्न पत्रपत्रिकामा प्रकाशित वातावरण सम्बन्धी लेखहरू