तीते नेपालको बनजङ्गल रहेका ठाउँमा पाइने एक प्रकारको झाडी प्रजातिको वनस्पति हो।

नेपालमा यो महाभारत तथा चुरे भेकमा पाइन्छ।

कोदालोको बींड बनाउन यसको मुख्य रूपमा प्रयोग हुन्छ।

  • विभिन्न पत्रपत्रिकामा प्रकाशित वातावरण सम्बन्धी लेखहरू