तालाको भक्तपुरमा पर्ने एक विशेष पर्यटकिय स्थल हो। यो स्थान विशेषगरी माटोको सामानहरूको लागि प्रख्यात छ । यसै स्थानमा विस्केट जात्रामा ल्हा मरुमा ल्योसिङद्यो 'अर्थात हात नभएको लिंगो पनि ठड्याउने गरिन्छ ।

तालाको भक्तपुर (Pottery Square)
तालाको भक्तपुर (Pottery Square)


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्