तान्या अब्रोल (English:  Tanya Abrol) एक भारतीय चलचित्र र धारावाहिक अभिनेत्री हुन् । अब्रोल मुख्य रूपले चक दे! इन्डियामा बलबीर कौर नामको भूमिका गरेको हुनाले उनी प्रसिद्ध भएको छिन् ।[१]

तान्या अब्रोल (२०१ 2017)
तान्या अब्रोल
Tanya Abrol
जन्म (1986-01-08) ८ जनवरी १९८६ (उमेर ३८)
अबोहार, पञ्जाब
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल२००७–हाल
धर्महिन्दु
मातापितारामाकृशन अब्रोल (बुवा)
सरिता अब्रोल (आमा)

क्यारियर सम्पादन गर्नुहोस्

उनले आफ्नो पहिलो भूमिका चक दे! इन्डिया चलचित्रमा गरेको थिईन् । उनले पुरस्कार समारोह तारा सबसे पसंदीदा कौनमा पनि सह-होस्टको रूपमा उपस्थित भएकी थिईन् ।

चलचित्र सम्पादन गर्नुहोस्

  1. चक दे! इन्डिया - बलबीर कौर

धारावाहिक सम्पादन गर्नुहोस्

  1. सीआईडी (धारावाहिक) - जयवन्ती शिन्दे

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्