Dioscorea प्रजाती(Dioscoreaceaeपरिवार) अन्तर्गत पर्ने यो कन्दमुललाई नेपालमा सामान्यतया तरुल भनिन्छ। यो सामन्यतया अफ्रिका, एसिया, ल्याटिन अमेरीकाओशिनिया क्षेत्रमा पाइन्छ।

तरुल
बजारमा बेच्न राखिएको तरुल
वैज्ञानिक वर्गीकरण
जगत:
गण:
कुल:
वंश:

यसको बोक्रा ताछ्न नसक्ने कडा हुन्छ तर तातो भएपछि सजिलै निस्कन्छ। यसको रंग गाढा खैरो देखि हल्का फुस्रोसम्म विभिन्न रंगको हुन्छ। यसको कन्द ७० कि.ग्रा.सम्म तौलको र २.५ मि.(८ फिट) लाम्बाईसम्म बढ्न सक्छ।तरुल प्रायजसो चिसो मौसम पुस माघको महिनामा यसलाई उसिनेर(ब्वाईल)गरेर खाइन्छ।यसको अलावा तरुललाई तरकारी अचारको रूपमा पनि खाइन्छ। नेपालमा4प्रजातीका तरुल पाईन्छन्