तखा (अङ्ग्रेजी: Takha) नेवारी परिकार हो । यो राँगोको मासुलाई धेरै बेरसम्म गल्ने गरी पकाएर झोल बनाई त्यस पश्चात तामाको भाडामा जमाएर बनाइन्छ । यो परिकार नेवारी समाजमा जाडोको मौसममा खाने गरिन्छ ।[१] तखा विशेष भोजहरूमा बनाउने गरिन्छ ।

तखा
तखा
उत्पत्ति स्थाननेपाल
क्षेत्र वा राज्यकाठमाडौँ
मुख्य सामग्रीहरूमासु

यसमा सन्या वा सिद्रा राखेर बनाएमा सन्याखुना भनिन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

"https://ne.wikipedia.org/w/index.php?title=तखा&oldid=1092394" बाट अनुप्रेषित