ढुङ्गे साँघु मेला नेपालको पोखरा सहरको सेती नदीको किनारमा रहेको सीताघाटमा हरेक वर्ष माघे संक्रान्तिको दिन मनाइने पर्व हो। [१] मेलामा पोखरा र छिमेकी जिल्लाबाट हिन्दू तीर्थयात्री आउने गर्दछन् । [१] त्रेतायुगदेखि मेला लाग्दै आएको मानिन्छ । [१] तर लिखित दस्तावेजमा मेला विसं १९६४ देखि लाग्दै आएको उल्लेख छ । [२]

मेला हेर्न शिव, ब्रह्मा, विष्णु, याक्च्य, गण्डर्व, अप्सरालगायत विभिन्न देवीदेवता आउने जनविश्वास छ । भगवान राम र सीता आफ्नो जीवनकालमा सीताघाटमा आएको विश्वास गरिन्छ। [२]

मेलामा स्थानीय उत्पादन बेच्ने पनि गरिन्छ। [१] मेलामा मुख्यतया फलामका भाँडाकुँडा बिक्री हुने गरेको छ । [३] मेलाको बारेमा विभिन्न पप गीतहरू पनि छन्। [१]

विवादहरू सम्पादन गर्नुहोस्

  • २०७६ सालमा मेलाका लागि प्रयोग गरिएको जग्गा गैरकानुनी रूपमा निजी प्रयोजनका लागि बेचेको थाहा भएपछि विवाद सुरु भएको थियो । [४]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

  • नेपालमा मेलाहरूको सूची

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ १.४ पोखरा, सन्देश श्रेष्ठ, "ढुंगेसाँघुको मेलैमा", अन्तिम पहुँच २०२४-०१-१६ 
  2. २.० २.१ न्यूज, गण्डक (२०२४-०१-१६), "पोखराको ढुंगेसाँघु मेलामा भक्तजनको घुईंचो", Gandak News, अन्तिम पहुँच २०२४-०१-१६ 
  3. "माघे संक्रान्तिमा मेलैमेला", अन्तिम पहुँच २०२४-०१-१६ 
  4. "सरकारी जग्गा व्यक्तिका नाममा", अन्तिम पहुँच २०२४-०१-१६