ढुङ्गाना

नेपाली बाहुन थर

ढुङ्गाना नेपाल, भारत, बर्मा तथा भूटानमा बस्ने नेपाली (गोर्खा)हरूमा बाहुन र छेत्रीहरूको एउटा थर हो| यस थरको गोत्र कौशिक हो| यस थरका सगोत्रीहरू रेग्मी, खपतरी (खड्का, बिष्ट, बुढाथोकी र बस्नेत), खड्का, बिडारी, रिमाल, लामिछाने, धिताल, फुयाल,

तिवारी, माझी, लुईँटेल, पुडासैनी, बानियाँ, रघुवंशी, भन्डारी र बस्ताकोटी हुन्|