ढाँचा वार्ता:मा गाभ्ने
सक्रिय छलफलहरू
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो। यसको संक्षिप्त परिणाम निम्न रह्यो:
सफल भयो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:५५, ६ जुन २०२० (नेपाली समय)
ढाँचाको शीर्षक सुधार सम्बन्धमासम्पादन
यस ढाँचा मा समायोजनको काम एक लेखलाई अर्को लेखमा गाभ्नको लागि सूचना जारी गर्ने रहेको छ। यसको काम अनुसार समायोजन शब्दले पुरा अर्थ नदिने हुनाले मा गाभ्ने शीर्षक राख्दा उपयुक्त हुने देख्तछु।--Nirajan pant (कुरा गर्ने) १७:२०, ६ जुन २०२० (नेपाली समय)
- Nirajan pantज्यू, मा गाभ्ने शीर्षक मलाई पनि उपयुक्त लाग्यो। अत: उक्त शीर्षकमा नामपरिवर्तन गरि एक अनुप्रेषण छोडिराख्नुहोला। धन्यवाद!- Pitambar Bhattarai (कुरा गर्ने) १७:५८, ६ जुन २०२० (नेपाली समय)
- सार्ने शीर्षक— मा गाभ्ने उपयुक्त रहेको निष्कर्ष बमोजिम शीर्षक सुधार गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी गराउन चाहन्छु साथै यो छलफललाई यहि समाप्त गर्दछु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:५५, ६ जुन २०२० (नेपाली समय)
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।