बिप्लब आनन्द,

प्रमुख चित्रको height बढिमा 150 px राख्नु उचित होला, धेरै उचाई भएको चित्रले पुरै पृष्ठको नै ध्यानाकर्षण गरे जस्तो देखियो । कुरा गर्ने ०२:२३, १० अक्टोबर २०१४ (युटिसी(UTC))

@Nirjal stha:: अब हेर्नुहोस त कस्तो देखियो ...बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:३७, १० अक्टोबर २०१४ (युटिसी(UTC))
@बिप्लब आनन्द:: जी यो चित्र त मिल्यो तर अन्य चित्रहरूमा कुनै ठुलो (महात्मा गान्धी) त कुनै सानो (भोलिको प्रमुख चित्र) भएको छ । कुरा गर्ने ०२:४१, १० अक्टोबर २०१४ (युटिसी(UTC))
@Nirjal stha:: म ढाँचामा सुधार गर्दैछु ..हेर्नुहोला त्यसपछि मिल्छ बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:२६, १० अक्टोबर २०१४ (युटिसी(UTC))
"प्रमुख चित्र/२०१४-१०-१०" पृष्ठमा फर्कनुहोस्।