ढाँचा वार्ता:के तपाईलाई थाहा छ

मलाई पनि एडिट गर्ने अधिकार दिनुहोस llll सुबास लामा (कुरा गर्ने) ०१:३२, २२ अक्टोबर २०१४ (युटिसी(UTC))

सम्पादनको कमि

सम्पादन गर्नुहोस्

यस मा लगाइएको सम्पादन सम्बन्धि रोक हटाइन पर्नेछ किनभने यस पृष्ठ धेरै दिन देखि फेरिएको छैन । Amrit Ghimire Ranjit (कुरा गर्ने) ११:०७, २६ अक्टोबर २०१४ (युटिसी(UTC))

गा.वि.स. संख्या

सम्पादन गर्नुहोस्

यश पृष्ठमा गाउँ विकास समितिको संख्या ३९१५ बताइएको छ तर त्यो पहिलेको data हो । ७२ नगरपालिका थपिए पछि गा.वि.स. संख्या घटेको हुनाले त्यो सच्याउनु पर्दछ । — Ascii002 ( वार्ता योगदान) ००:५५, ३० नोभेम्बर २०१४ (युटिसी(UTC))

Ascii002 जी तपाईले दिनु भएको जानकारीलाई पूर्णताको लागी तथ्यांक समेत उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु । साथै के तपाईलाई थाहा छ खण्डमा थप सामाग्रीको आवश्यक भएकोले तपाईको सहभागीताको लागी अनुरोध गर्दछु ।   कुरा गर्ने ०६:१६, १३ जुलाई २०१६ (युटिसी(UTC))
"के तपाईलाई थाहा छ" पृष्ठमा फर्कनुहोस्।