ढाँचा:Sandbox heading
यो प्रयोगस्थल पृष्ठमा यहाँलाई स्वागत छ, यो पाना सम्पादन प्रयोगको लागि छुट्याईएको छ ।
यो प्रयोगस्थल सम्पादन गर्न, तपाइँ या त माथिको ("स्रोत सम्पादन गर्नुहोस्") ट्याब प्रयोग गरि सम्पादन गर्न सक्नुहुन्छ वा माथिको दृश्य सम्पादक ("सम्पादन") ट्याबको पनि प्रयोग गर्न सक्नुहुन्छ । सम्पादन समाप्त भएपछि तपाइँको परिवर्तनहरू प्रकाशित गर्न, "परिवर्तनहरू प्रकाशित गर्नुहोस्" बटन क्लिक गर्नुहोस् । तपाइँ के प्रकाशित गर्दैहुनुहुँन्छ पूर्वावलोकनको लागी "पूर्वावलोकन हेर्नुहोस्" क्लिक गर्न सक्नुहुन्छ अथवा तपाईले के परिवर्तन गर्नुभएको छ त्यसको लागि "परिवर्तन हेर्नुहोस्" को प्रयोग गर्न सक्नुहुन्छ । वा कुनै पनि प्रयोगकर्ताले यस पृष्ठलाई सम्पादन गर्न सक्छ र यो स्वचालित रूपले नियमित रूपमा सफा गरिन्छ (तपाईले लेख्नु हुने कुनैपनि कुरा अनिश्चितकालसम्म रहनेछैन) । स्पष्ट प्रयोगस्थल सम्पादन गर्न यहाँ क्लिक गर्नुहोस् । यदि तपाइँ लग इन हुनुहुन्छ भने, तपाइँ आफ्नो व्यक्तिगत प्रयोगस्थल ("प्रयोगस्थल" लिङ्क पृष्ठको शीर्षमा तपाईको प्रयोगकर्ता नामको छेउमा देख्न सक्नुहुनेछ) । कृपया, प्रयोगस्थलमा प्रतिलिपि अधिकार, आपत्तिजनक वा आक्रामक सामग्री नराख्नुहोला । प्रयोगस्थलको बारेमा थप जानकारीको लागि, मद्दत:मेरो प्रयोगस्थल हेर्नुहोस् । जानकारी र स्रोतहरूको लागि मूलभूत ज्ञानहरू बुझ्न, टिप्पणी गर्न, र विकिपिडिया सम्पादन गर्न, विकिपिडियामा योगदान हेर्नुहोला । |
यो पृष्ठ प्रयोगस्थल होइन र परीक्षण सम्पादनको लागि प्रयोग गर्नुहुँदैन । परीक्षण सम्पादनको लागि, कृपया विकिपिडिया:प्रयोगस्थलको प्रयोग गर्नुहोस् । |
उपयोग
सम्पादन गर्नुहोस्यो ढाँचा विकिपिडिया:प्रयोगस्थलका लागि हेडर सिर्जना गर्न प्रयोग गरिन्छ । स्वशिक्षा प्रयोगस्थलहरूमा यसलाई Template:Tutorial sandbox heading भनिन्छ ।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्कुनै विवरण छैन।
मापदण्ड | विवरण | प्रकार | स्थिति | |||
---|---|---|---|---|---|---|
No parameters specified |