बार्नस्टार अलङ्कार सम्पादन गर्नुहोस्

मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपिडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। --युकेश २२:०६, २२ मे २०१० (UTC)

Barnstar recognizing the hardwork of User:राम प्रसाद जोशी सम्पादन गर्नुहोस्

मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपिडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। --राजेश ०३:१४, १७ जुन २०१० (UTC)

नेपाल विशिष्टता बार्नस्टार सम्पादन गर्नुहोस्

नेपाल विशिष्टता बार्नस्टार
नेपाली विकिपिडियामा तपाइँको लामो समयदेखि अनवरत योगदानको कदर स्वरूप तपाईँलाई यो बार्नस्टार प्रदान गर्न पाउँदा म हर्षित छु । -रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०३:४१, १९ अप्रिल २०१५ (युटिसी(UTC))


यो टेम्प्लेटलाई विकिपिडियाको अन्य कार्यको लागी प्रयोग गर्न सकिने छैन। यसलाई User:राम प्रसाद जोशीको प्रयोगकर्ता पृष्ठ सुविधाको लागी बनाइएको छ। यो टेम्प्लेटलाई सम्पादन गर्न तथा मेट्न परेमा कृपया पहिले यहाँ सम्पर्क गर्न आग्रह गरिन्छ।