प्रयोग सम्पादन गर्नुहोस्

तपाईंले प्रस्तावित मेटाउने ट्याग हटाउनु भएको छ भनि प्रयोगकर्तालाई सूचित गर्नको लागि तिनीहरूको वार्ता पृष्ठमा यो ढाँचा प्रयोग गर्नुहोस् । पृष्ठमा नै यो ढाँचा नथप्नुहोला ।

मापदण्ड सम्पादन गर्नुहोस्

  • पहिलो अज्ञात मापदण्डको रूपमा पृष्ठको नाम प्रदान गर्नुहोस् । यो मात्र एक आवश्यक मापदण्ड हो । यो स्वचालित रूपमा विक-लिङ्क भएको हुन्छ ।
  • यदि तपाईंले लेख वा फाईलका लागि मेटाउने छलफल खोल्नुभयो भने, यसको दोस्रो अनाम मापदण्डको रूपमा लिङ्क प्रदान गर्नुहोला ।
  • तपाईले reason मापदण्डमा अनुकूलन कारण प्रदान गर्न सक्नुहुनेछ ।

उदाहरण सम्पादन गर्नुहोस्

{{subst:Deprod|उदाहरण|विकिपिडिया:पृष्ठ मेटाउनको लागि अनुरोध/उदाहरण|reason=...}} ~~~~

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्