ढाँचा:Deprod
[[:{{{1}}}]]लाई अनामाङ्कन गर्दै
सम्पादन गर्नुहोस्तपाईंले मेटाउनको लागि प्रस्ताव गर्नुभएको {{proposed deletion/dated}}
ट्यागलाई मैले [[:{{{1}}}]]बाट हटाएको छु । म यो सन्देश तपाईलाई सूचित गर्न यहाँ छोड्दैछु । यदि लेख मेटिनु पर्छ भन्ने अझै लाग्छ भने पनि यो {{proposed deletion}}
ट्याग फाइलमा पुन:नथप्नुहोला । यसको सट्टा, यसलाई विकिपिडिया:मेटाउनु पर्ने लेखहरू मा सूचीबद्ध गर्नुहोला । धन्यवाद !
ढाँचा कागजात[हेर्नुहोस्] [सम्पादन गर्नुहोस्] [इतिहास] [ताजा गर्नुहोस्]
प्रयोग
सम्पादन गर्नुहोस्यो ढाँचा सँधै प्रतिस्थापित गरिएको हुनुपर्छ (अर्थात्, {{subst:Deprod}})। |
तपाईंले प्रस्तावित मेटाउने ट्याग हटाउनु भएको छ भनि प्रयोगकर्तालाई सूचित गर्नको लागि तिनीहरूको वार्ता पृष्ठमा यो ढाँचा प्रयोग गर्नुहोस् । पृष्ठमा नै यो ढाँचा नथप्नुहोला ।
मापदण्ड
सम्पादन गर्नुहोस्- पहिलो अज्ञात मापदण्डको रूपमा पृष्ठको नाम प्रदान गर्नुहोस् । यो मात्र एक आवश्यक मापदण्ड हो । यो स्वचालित रूपमा विक-लिङ्क भएको हुन्छ ।
- यदि तपाईंले लेख वा फाईलका लागि मेटाउने छलफल खोल्नुभयो भने, यसको दोस्रो अनाम मापदण्डको रूपमा लिङ्क प्रदान गर्नुहोला ।
- तपाईले
reason
मापदण्डमा अनुकूलन कारण प्रदान गर्न सक्नुहुनेछ ।
उदाहरण
सम्पादन गर्नुहोस्{{subst:Deprod|उदाहरण|विकिपिडिया:पृष्ठ मेटाउनको लागि अनुरोध/उदाहरण|reason=...}}
~~~~