ढाँचा:AfC submission/helptools
कहाँ मद्दत लिने
- यदि तपाईँलाई मस्यौदा सम्पादन गर्न वा पेश गर्न मद्दत चाहिएमा, कृपया लेख सृजना सहायता केन्द्रमा हामीलाई प्रश्न सोध्नुहोस्। यी स्थानहरू केवल सम्पादन र पेश गर्ने प्रक्रियाको मद्दतको लागि मात्र हो, समीक्षाको लागि होइन।
- यदि तपाईँलाई तपाईँको मस्यौदामा प्रतिक्रिया आवश्यक भएमा, वा समीक्षाले धेरै समय लिइरहेमा, तपाईँ सम्बन्धित विकिपरियोजनाको वार्ता पृष्ठमा मद्दत माग्न सक्नुहुन्छ। केहि विकिपरियोजनाहरू अरु भन्दा धेरै सक्रिय छन् त्यसैले शीघ्र जवाफको कुनै ग्यारेन्टी हुँदैन।
आफ्नो लेख कसरी सुधार गर्ने
- विकिपिडिया:नयाँ पृष्ठ कसरी आरम्भ गर्ने – नयाँ पृष्ठ कसरी आरम्भ गर्ने एक विस्तृत सर्वेक्षण
- विकिपिडिया:स्वशिक्षा/रूपरंग – मार्कअप कसरी प्रयोग गर्ने
- विकिपिडिया:स्वशिक्षा/सन्दर्भ – सन्दर्भहरू कसरी समावेश गर्ने
- विकिपिडिया:स्वशिक्षा/सम्पादन – आफ्नो लेख कसरी विकास गर्ने
- विकिपिडिया:नेपालीमा राम्रा लेख लेख्नको निम्ति सहायता – आफ्नो लेख कसरी सुधार गर्ने
- विकिपिडिया:उल्लेखनियता – तपाईँको लेखमा विश्वसनीय तथा स्रोत उल्लेख भएको निश्चित गर्नुहोस्
तपाइँको जस्तो प्रस्तावित लेख विषयहरूमा विकिपिडियाका उत्तम लेखका उदाहरणहरूको लागि प्रमुख लेख र राम्रा लेखहरू पनि खोज्न सक्नुहुन्छ।
शीघ्र समीक्षाको लागि तपाईँले अनौंठो सुधार गर्ने
शीघ्र समीक्षाको लागी तपाईँको समस्याहरूलाई सुधार्न, सम्बन्धित विकिपरियोजना खोज्न सक्नुहुन्छ। उदाहरणका लागि, विकिपरियोजना नेपाल, विकिपरियोजना भूगोल, आदि। तपाईँ त्यसपछि थप्न सक्नुहुन्छ
{{WikiProject TOPIC}}
को शीर्षमा यस मस्यौदाको वार्ता पृष्ठमा, यो जस्तै। यसले विकिपरियोजनाहरूलाई थाहा दिन्छ कि नयाँ मस्यौदा पेश गरिएको छ।*सब भन्दा राम्रो २-३ विकिपरियोजनाहरू थप्नु पर्याप्त हुन्छ। उदाहरणका लागि, यदि तपाइँ {{विकिपरियोजना भूगोल}}
थप्नुहुन्छ भने, तपाईँले {{विकिपरियोजना नेपाल}}
पनि थप्न आवश्यक छैन। यदि तपाईँलाई यसमा मद्दतको आवश्यकता भए, माथिको कहाँ मद्दत लिने हेर्नुहोस्।
सम्पादक स्रोतहरू
- स्रोतहरू खोज्नुहोस्: "helptools" – समाचारहरू · पुस्तकहरू · छात्रवृत्तिधारी · जेएसटिओआर · मुफ्त तस्बिरहरू
- सजिलो उपकरण: उद्धरण बोट (मद्दत) | उन्नत: अस्पष्ट सुत्र समाधान · रित्ता यूआरएलहरू समाधान · टुटेका सुत्र समाधान
ढाँचा कागजात[सिर्जना गर्नुहोस्] [ताजा गर्नुहोस्]