{{{texttitle}}}

महेन्द्र वीर विक्रम शाह नेपालका नवौँ शाहवंशीय राजा थिए। राजा महेन्द्र उच्चकोटीको राजनीतिक र कुटनीतिक चातुर्यता भएका दूरदर्शी राजा थिए। आजको विन्दुबाट इतिहासलाई फर्केर हेर्दा उनले चालेका प्रत्येक कदम दूरदर्शी एवम् राष्ट्रिय भावनाबाट प्रेरित रहेको अनुभव गर्न सकिन्छ। राजा महेन्द्रको मृत्यु २०२८ माघ १७ बिहान ३:४५ मा चितवनको दियालो बङ्गला दरवारमा भएको थियो। उनको निधन पश्चात्, उनका जेठा पुत्र युवराज वीरेन्द्रले राजगद्दी सम्हालेका थिए।...



फोटोग्राफर/श्रोतः मदन पुरस्कार पुस्तकालय , मितिः सन् १९५० को दशक
सम्बन्धित पृष्ठः महेन्द्र वीर विक्रम शाह