अण्डमान र निकोबार द्वीप समूहको वन्डुर समुन्द्री तट

अण्डमान र निकोबार द्वीप समूह भारतको एक केन्द्र शासित प्रदेश हो । यो बङ्गालको खाडीको दक्षिणमा हिन्द महासागरमा स्थित छ. अण्डमाननिकोबार लगभग ३०० साना ठूला टापुहरूको समूह हो...



फोटोग्राफर/श्रोतः Biswarup Ganguly , मितिः १६ अप्रिल, २००९
सम्बन्धित पृष्ठः अण्डमान र निकोबार द्वीप समूह