उद्देश्य सम्पादन गर्नुहोस्

यस जानकारी बाकसमा परीक्षाको बारेमा लेख्न सकिन्छ ।

प्रयोग सम्पादन गर्नुहोस्

यस ढाँचाको प्रयोग गर्न निम्न कोडलाई कपी र पेस्ट गर्नुहोस् । कुनै पनि परिमिति अनावश्यक भए खाली छोड्नुहोस् ।

{{Infobox examination
| name                = 
| image_name          = 
| image_size          = 
| image_alt           =  
| caption             = 
| acronym             = 
| type                = 
| test_admin          = 
| skills_tested       = 
| purpose             = 
| year_started        = <!-- {{Start date|YYYY}} -->
| year_terminated     = <!-- {{End date|YYYY}} -->
| duration            = 
| score_range         = 
| score_validity      = 
| offered             = 
| attempt_restriction =
| regions             = 
| language            = 
| test_takers         = 
| prerequisite        = 
| fee                 =  
| score_users         = 
| qualification_rate  = 
| free_label          = 
| free                = 
| website             = <!-- {{URL|example.com}} -->
| footnotes           =  
}}

परिमिति सम्पादन गर्नुहोस्

परिमिति स्पष्टीकरण
name परीक्षाको आधिकारिक नाम लेख्नुहोस् ।
image_name परीक्षाको प्रतीक वा अन्य परीक्षासम्बन्धि तस्वीर राख्नुहोस् । File: कोडको प्रयोग नगर्नुहोला । पूर्वनिर्धरण गरे अनुसार २०० पिक्सलको चित्र बन्छ ।
image_size image_name सँग प्रयोग गरिने यस परिमितिमा आफूले चाहे अनुसार तस्वीरको आकारलाई ठुलो-सानो बनाउन सकिन्छ ।
image_alt दृष्टिविहीन तथा हेराइमा समस्या भएका व्यक्तिहरूको लागि चित्रको साटो देखाइने वैकल्पिक लेख राख्नुहोस् । थप जानकारीका लागि विकिपिडिया:शीर्षानुलेख हेर्नुहोस् ।
caption प्रयोग गरिएको चित्रको छोटो वर्णन गर्नुहोस् ।
acronym परिक्षाको नाम चलेको संक्षेप रूप लेख्नुहोस् ।
type परीक्षा कस्तो प्रकारको हो भन्ने स्पष्ट पार्नुहोस् । कम्प्युटरमा आधारित परीक्षा, कागजमा आधारित परीक्षा, मानकीकृत परीक्षा आदि यसका उदाहरण हुन् ।
test_admin परीक्षाको संचालन गर्ने संगठन वा व्यक्तिहरूको नाम उल्लेख गर्नुहोस् । एक भन्दा बडी तथ्याङ्कको स्पष्टीकरणका लागि {{Plainlist}} वा {{Flatlist}} को प्रयोग गर्नुहोस् ।
skills_tested परीक्षाले जाँच्ने सीप वा ज्ञानको उल्लेख गर्नुहोस् । एक भन्दा बडी तथ्याङ्कको स्पष्टीकरणका लागि {{Plainlist}} वा {{Flatlist}} को प्रयोग गर्नुहोस् ।
purpose उक्त परीक्षाले जाँच्ने सीप वा ज्ञानको उल्लेख गर्नुहोस् । एक भन्दा बडी तथ्याङ्कको स्पष्टीकरणका लागि {{Plainlist}} वा {{Flatlist}} को प्रयोग गर्नुहोस् ।
year_started परीक्षा पहिलो पटक संचालन गरेको मिति लेख्नुहोस् ।
year_terminated परीक्षा अन्तिम पटक संचालन गरेको मिति लेख्नुहोस् ।
duration परीक्षार्थीलाई परीक्षा पूरा गर्न दिइने अवधि लेख्नुहोस् ।
score_range परीक्षामा दिइने न्यूनतम र अधिकतम अङ्क वा ग्रेड लेख्नुहोस् ।
score_validity परीक्षाको अङ्क वा ग्रेडलाई मान्यता दिइने समयावधि लेख्नुहोस् ।
offered उक्त परीक्षा कति समयको अन्तरलमा लिइन्छ भन्ने उल्लेख गर्नुहोस् ।
attempt_restriction एउटा परीक्षार्थीले उक्त परीक्षा कति चोटी दिन मिल्छ भन्ने उल्लेख गर्नुहोस् ।
regions कुनकुन क्षेत्र वा देशमा उक्त परीक्षा लिइन्छ भन्ने स्पष्ट पार्नुहोस् । एक भन्दा बडी तथ्याङ्कको स्पष्टीकरणका लागि {{Plainlist}} वा {{Flatlist}} को प्रयोग गर्नुहोस् ।
language कुनकुन भाषामा उक्त परीक्षा लिइन्छ भन्ने स्पष्ट पार्नुहोस् । कुनकुन क्षेत्र वा देशमा उक्त परीक्षा लिइन्छ भन्ने स्पष्ट पार्नुहोस् । एक भन्दा बडी तथ्याङ्कको स्पष्टीकरणका लागि {{Plainlist}} वा {{Flatlist}} को प्रयोग गर्नुहोस् ।
test_takers वर्षेनी रूपमा कति जना परीक्षार्थी दर्ता हुन्छन् भन्ने उल्लेख गर्नुहोस् ।
prerequisite परीक्षार्थीको रूपमा दर्ता हुनका लागि पूरा गर्नुपर्ने सर्त लेख्नुहोस् । एक भन्दा बडी तथ्याङ्कको स्पष्टीकरणका लागि {{Plainlist}} वा {{Flatlist}} को प्रयोग गर्नुहोस् ।
fee परीक्षार्थीले तिर्नुपर्ने शुल्क लेख्नुहोस् । यस परिमितिमा अमेरिकी डलर वा स्थानीय मुद्राको उल्लेख गर्न सकिन्छ ।
score_users उक्त परीक्षाको नतिजालाई भविष्यमा कुनकुन संगठनले मान्यता दिन्छ भन्ने सूचिकृत गर्नुहोस् । एक भन्दा बडी तथ्याङ्कको स्पष्टीकरणका लागि {{Plainlist}} वा {{Flatlist}} को प्रयोग गर्नुहोस् ।
qualification_rate कुल परीक्षार्थीहरूमध्ये कति प्रतिशत उत्तीर्ण हुन्छन् भन्ने उल्लेख गर्नुहोस् ।
free_label यस परिमितिमा परीक्षासम्बन्धि अन्य तथ्य राख्न मिल्छ । यसो गर्नका लागि तथ्याङ्क राख्दा free कोडको प्रयोग गर्नुहोस् ।
website {{URL|example.com|वैकल्पिक प्रदर्शन पाठ}} ढाँचाको प्रयोग गरी उक्त परीक्षाको आधिकारिक वेबसाइट उल्लेख गर्नुहोस् ।
footnotes थप जानकारी उल्लेख गर्नुहोस् । एक भन्दा बडी तथ्याङ्कको स्पष्टीकरणका लागि {{Plainlist}} वा {{Flatlist}} को प्रयोग गर्नुहोस् ।

उदाहरण सम्पादन गर्नुहोस्

माध्यमिक शिक्षा परीक्षा
नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डको प्रतीक चिन्ह
माध्यमिक शिक्षा परीक्षाको संचालक राष्ट्रिय परीक्षा बोर्डको प्रतीक चिन्ह
संक्षेपएस.ई.ई.
प्रकारमानकीकृत परीक्षा
संचालकराष्ट्रिय परीक्षा बोर्ड (नेपाल सरकार)
जाँचिने ज्ञान / सीपशैक्षिक ज्ञान
उद्देश्यकक्षा १ देखि कक्षा १० सम्म पढेका विषयवस्तुको ज्ञान जाँच्ने
सुरु भएको वर्ष२०१६ (2016)
अवधि१:३० घण्टा देखि ३ घण्टा
अङ्क / ग्रेडको दायराA+ (अधिकतम) - D (न्यूनतम)
आवृत्तिवर्षमा १ चोटी
प्रयासमा प्रतिबन्ध१ वर्षमा १ चोटी मात्रै लिन मिल्ने
देश / क्षेत्रनेपाल
भाषा
  • अङ्ग्रेजी
  • नेपाली
  • संस्कृत
वार्षिक परीक्षार्थीवृद्धि ४,६६,०९७ (सन् २०१९-२० मा)
पूर्वसर्तआधारभूत तह परीक्षा
शुल्करु. १५००
अङ्क / ग्रेडका प्रयोगकर्तानेपाली कलेज र विश्वविद्यालयका साथै अन्तर्राष्ट्रिय मान्यता
वेबसाइटsee.gov.np
{{Infobox examination
| name                = माध्यमिक शिक्षा परीक्षा 
| image_name          = Government_of_Nepal_National_Examinations_Board.jpg
| image_size          = 250 px
| image_alt           = नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डको प्रतीक चिन्ह 
| caption             = माध्यमिक शिक्षा परीक्षाको संचालक राष्ट्रिय परीक्षा बोर्डको प्रतीक चिन्ह 
| acronym             = एस.ई.ई.
| type                = मानकीकृत परीक्षा
| test_admin          = राष्ट्रिय परीक्षा बोर्ड (नेपाल सरकार)
| skills_tested       = शैक्षिक ज्ञान
| purpose             = कक्षा १ देखि कक्षा १० सम्म पढेका विषयवस्तुको ज्ञान जाँच्ने
| year_started        = {{Start date|2016}}
| year_terminated     =
| duration            = १:३० घण्टा देखि ३ घण्टा
| score_range         = A+ (अधिकतम) - D (न्यूनतम)
| score_validity      = 
| offered             = वर्षमा १ चोटी
| attempt_restriction = १ वर्षमा १ चोटी मात्रै लिन मिल्ने
| regions             = [[नेपाल]]
| language            = {{Plainlist|
* अङ्ग्रेजी
* नेपाली
* संस्कृत
}}
| test_takers         = {{Increase}} ४,६६,०९७ (सन् २०१९-२० मा)
| prerequisite        = [[आधारभूत तह परीक्षा]]
| fee                 = रु. १५००
| score_users         = नेपाली कलेज र विश्वविद्यालयका साथै अन्तर्राष्ट्रिय मान्यता
| qualification_rate  = 
| free_label          = 
| free                =
| website             = {{URL|see.gov.np}}
| footnotes           = 
}}