डोङमेन
डोङमेन नेपाली बाजा हो । यो ६ देखि ८ वटासम्म तार भएको र टाउकोमा प्रायः शार्दूलको मूर्ति खोपिएको, सेब्रु नाच, सेलो नाच र गीतमा बजाइने बाजा हो । यो हिमाली क्षेत्रमा तामाङ, शेर्पाको बाजा हो । यो दुई हातसम्म लामो हुन्छ । यो बाजा सुर र ताल दुवैमा बजाउन सकिन्छ । यस बालालाई टुङ्नाको ठूलो रूपको बाजाका रूपमा चिनिन्छ ।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्