डेनिस गेबर (मूल हंगेरियाली नाम: Gábor Dénes; ५ जुन १९००– ८ फरवरी १९७९) एक हंगेरियाली/ब्रिटिश [१] विद्युत इन्जिनियर र आविष्कारक थिए | यीनको सर्वाधिक उल्लेखनीय खोज होलोग्राफी हो, जसले गर्दा यीनले सन् १९७१ को भौतिक शास्त्रको नोबेल पुरस्कार प्राप्त गरेका थिए।

डेनिस गेबर
डा डेनिस गेबर
जन्म(१९००-०६-०५)५ जुन १९००
बुडापेस्ट, हङ्गेरी
मृत्यु८ फेब्रुअरी १९७९(1979-02-08) (उमेर ७८)
लन्डन, इङ्ल्यान्ड
नागरिकताहंगेरियाली / ब्रिटिश
क्षेत्रविद्युत इन्जिनियर
संस्थानइम्पेरियल कलेज, लन्डन
ब्रिटिश थोमस हाउस्टन
शिक्षाटेक्निकल युनिवर्सिटी, बर्लिन
टेक्निकल युनिवर्सिटी, बुडापेस्ट
प्रसिद्धिहोलोग्राफीको खोज
उल्लेखनीय सम्माननोबेल पुरस्कार (भौतिक शास्त्र) (१९७१)
IEEE मेडल अफ अनर (१९७०)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Hubbard, Arthur T. (१९९५), The Handbook of Surface Imaging and Visualization, CRC Press, Inc., आइएसबिएन 0849389119 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्