डीप डाइभ दुबई दुबईमा अवस्थित ६० मिटर (२०० फिट) गहिरो डाइभिङ पूल हो। यस पूलमा १,४०,००,००० लिटर (३१,००,००० इम्प॰ गैल॰; ३७,००,००० यूएस ग्याल॰) पानी रहेको छ। यो पूल संसारको सबैभन्दा गहिरो स्वीमिङ पूल हो।[१][२]

डीप डाइभ दुबई
नक्सा
स्थानदुबई, संयुक्त अरब इमिरेट्स
निर्देशाङ्क२५°०७′४०″N ५५°१७′४२″E / २५.१२७८°N ५५.२९५१°E / 25.1278; 55.2951निर्देशाङ्कहरू: २५°०७′४०″N ५५°१७′४२″E / २५.१२७८°N ५५.२९५१°E / 25.1278; 55.2951
खुलाजुलाइ २०२१

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Katz, Leslie, "World's deepest swimming pool hides vast sunken city 200 feet underwater", CNET (अङ्ग्रेजीमा), अन्तिम पहुँच १९ जुलाई २०२१ 
  2. "संसारको सबैभन्दा गहिरो स्वीमिङ पुल, जसको मुनि छ पूरै सहर", www.onlinekhabar.com, अनलाइन खबर, अन्तिम पहुँच २९ जुलाई २०२१