डिल्लीरमण रेग्मी


डिल्लीरमण रेग्मी नेपालका विद्वान व्यक्तित्त्व इतिहासकार तथा पूर्वमन्त्री हुन् । यिनी मातृकाप्रसाद कोइरालाको [सालको मन्त्रीमण्डल]मा पहिलोपटक मन्त्री भएका थिए ।

डिल्लीरमण रेग्मी
Dilli Raman Regmi.jpg
डिल्लीरमण रेग्मी
राष्ट्रियतानेपाली
पेशाराजनीति

राजनीतिसम्पादन

उनी सुर्वणसम्शेर ज.ब.रा.को अध्यक्षता मा जेठ २ मा गठन भएको मन्त्रीमण्डलमा गृहमन्त्री थिए। सो मन्त्रीमण्डलले पहिलो आम चुनाव सम्पन्न गर्यो।

वैवाहिक जीवनसम्पादन

मृत्युसम्पादन

उनको मृत्यु १४ भाद्र २०५८ मा भयो।

सन्दर्भ सामग्रीहरूसम्पादन