डिल्लीरमण रेग्मी
नेपालका राजनीतिज्ञ तथा ईतिहासकार
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
डिल्लीरमण रेग्मी नेपालका विद्वान व्यक्तित्त्व इतिहासकार तथा पूर्वमन्त्री हुन् । यिनी मातृकाप्रसाद कोइरालाको [सालको मन्त्रीमण्डल]मा पहिलोपटक मन्त्री भएका थिए ।
डिल्लीरमण रेग्मी | |
---|---|
राष्ट्रियता | नेपाली |
पेशा | राजनीति |
राजनीति
सम्पादन गर्नुहोस्उनी सुर्वणसम्शेर ज.ब.रा.को अध्यक्षता मा जेठ २ मा गठन भएको मन्त्रीमण्डल वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-१० मितिमा गृहमन्त्री थिए। सो मन्त्रीमण्डलले पहिलो आम चुनाव सम्पन्न गर्यो।
वैवाहिक जीवन
सम्पादन गर्नुहोस्मृत्यु
सम्पादन गर्नुहोस्उनको मृत्यु १४ भाद्र २०५८ मा भयो।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्