छविलाल गजुरेल
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
डा. छविलाल गजुरेल (वि.सं. १९९६ - ) नेपाली-प्रविधिका खोजकर्ता हुन्। गजुरेल त्रिभुवन विश्वविद्यालयमा रसायनशास्त्रका प्राध्यापक हुन्।
जीवनी
सम्पादन गर्नुहोस्छविलालको जन्म वि.सं. १९९६ (इ.१९३९)मा बाबु बालकृष्ण गजुरेल तथा आमा सविताका सुपुत्रका रूपमा कोटेश्वर, काठमाडौंमा भएको हो।
कृतिहरू
सम्पादन गर्नुहोस्उनका कृतिहरूः
१. विज्ञान प्रविधि र नेपाली भाषा (वि.सं. २०५७)
२. हाम्रा प्राविधिक सम्पदा (बालसाहित्य, वि.सं. २०५८)
३. आध्यात्मिक एवं भौतिक चिन्तन (निबन्धसंग्रह, वि.सं. २०६२)
४. श्रीकृष्णप्रणामी धर्म (धर्म, सन् १९९९)
५. नेपालका परम्परागत प्रविधि (सहलेखन)
उनले विज्ञान र प्रविधिका धेरै लेख लेखेका छन्। उनले विज्ञान र प्रविधिसम्बन्धी केही विदेश पुस्तक नेपालीमा अनुवाद गरेका छन्।
पुरस्कार
सम्पादन गर्नुहोस्नेपालका परम्परागत प्रविधि ग्रन्थको लागि उनलाई संयुक्त रूपमा मदन पुरस्कार २०३६ प्रदान गरिएको हो। उनका साथ करुणाकर वैद्यलाई पुरस्कृत गरिएको थियो। उनले डा. बलराम जोशी ज्ञान-विज्ञान राष्ट्रिय पुरस्कार पनि पाएका छन्।