डर्क कुइट डच भकुन्डो खेलाडी हुन् । आफ्नो करियरको सुरूवात स्ट्राइकरको रूपमा गरे पनि पछि मध्यपंक्ति र विङ्गमा रमाउन थालेका कुइटलाई नेदरल्यान्डका अहिलेसम्मकै प्रतिभाहरूमध्ये सबभन्दा विश्वासिला मानिन्छ । कुनै समय डच लिगमा स्ट्राइकरको रूपमा तहल्का मच्चाएका कुइट हाल फेनरबेसबाट खेल्दछन भने राष्ट्रिय टिमबाट उनी अस्ताइसकेका छन् ।

डर्क कुइट
डर्क कुइज्ट
व्यक्तिगत जानकारी
पुरा नाम डर्क कुइट[१]
उचाइ १.८४ मी (६ फिट ० इन्च)[२]
खेल्ने स्थान(हरू) मध्यपंक्ति (फुटबल)
क्लब जानकारी
वर्तमान टोली
फेयनुर्ड
युवा करियर
१९८५–१९९८ क्वीक ब्वाइज
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९९८–२००३ Utrecht १६० (५१)
२००३–२००६ फेयनुर्ड १०१ (७१)
२००६–२०१२ लिभरपुल २०८ (५१)
२०१२–२०१५ फेनरबेस १०० (२६)
२०१५– फेयनुर्ड (०)
अन्तर्राष्ट्रिय करियर
२००४–२०१४ नेदरल्यान्ड १०४ (२४)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १९ मे २०१५

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "FIFA World Cup South Africa 2010 – List of Players" (PDF), Fédération Internationale de Football Association (FIFA), अन्तिम पहुँच ८ जुन २०१३ 
  2. "Dirk Kuyt", Mail Online, Associated Newspapers, अन्तिम पहुँच ९ जुन २०१३  = Archive.today अभिलेखिकरण १६ जुन २०१३ मिति