मुख्य सूची खोल्नुहोस्

डर्क कुइट डच भकुन्डो खेलाडी हुन् । आफ्नो करियरको सुरूवात स्ट्राइकरको रूपमा गरे पनि पछि मध्यपंक्ति र विङ्गमा रमाउन थालेका कुइटलाई नेदरल्याण्डका अहिलेसम्मकै प्रतिभाहरूमध्ये सबभन्दा विश्वासिला मानिन्छ । कुनै समय डच लिगमा स्ट्राइकरको रूपमा तहल्का मच्चाएका कुइट हाल फेनरबेसबाट खेल्दछन भने राष्ट्रिय टिमबाट उनी अस्ताइसकेका छन् ।

डर्क कुइट
डर्क कुइज्ट
Dirk Kuyt 2012.jpg
व्यक्तिगत विवरण
पुरा नाम डर्क कुइट[१]
जन्म मिति (१९८०-०७-२२) २२ जुलाई १९८० (उमेर ३९)
उचाई १.८४ मी (६ फिट ० इन्च)[२]
खेल्ने स्थान मध्यपंक्ति (फुटबल)
क्लबको विवरण
हालको क्लब फेयनुर्ड
युवा क्लब
१९८५–१९९८ क्वीक ब्वाइज
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
१९९८–२००३ Utrecht १६० (५१)
२००३–२००६ फेयनुर्ड १०१ (७१)
२००६–२०१२ लिभरपुल २०८ (५१)
२०१२–२०१५ फेनरबेस १०० (२६)
२०१५– फेयनुर्ड (०)
राष्ट्रिय टिम
२००४–२०१४ नेदरल्याण्ड १०४ (२४)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १९ मे २०१५.

सन्दर्भ सामग्रीसम्पादन

  1. "FIFA World Cup South Africa 2010 – List of Players" (PDF), Fédération Internationale de Football Association (FIFA), अन्तिम पहुँच ८ जुन २०१३ 
  2. "Dirk Kuyt", Mail Online, Associated Newspapers, अन्तिम पहुँच ९ जुन २०१३