ठाकुरराम बहुमुखी क्याम्पस

ठाकुरराम बहुमुखी क्याम्पस नेपालको तराईमा स्थापित पहिलो क्याम्पस हो । यो तराईको पर्सा जिल्लाको बिरगञ्ज छ । यसको स्थापना बि स २००९ सालमा भएको हो ।