ट्याक्सी ड्राइभर १९७६ मा बनाइएको एक अमेरिकी चलचित्र हो। यस चलचित्रमा भियतनाम युद्ध पछिको न्युयोर्क सहरको नैतिकतामा भएको नकरात्मक प्रभावहरूलाई देखाइएको छ। यस चलचित्रमा मुख्य पात्र ट्राभिस बिकलको मानसिक अवस्थालाई अवलोकन गरिएको छ। बिकल एक ट्याक्सी चालक र भेटेरन हुन्।

ट्याक्सी ड्राइभर
Taxi Driver
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकमार्टिन सोसर्सी
मुख्य कलाकार
वितरककोलम्बिया पिक्चर्स
प्रदर्शन मिति
  • ८ फेब्रुअरी १९७६ (1976-02-08)[१]
अवधि
११४ मिनेट[२]
देशसंयुक्त राज्य अमेरिका
भाषाअङ्गेजी
बजेट$१.९ मिलियन[३][४]
बक्स अफिस$२८.४ मिलियन[१]

कलाकार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ Taxi Driver at Box Office Mojo. IMDb. Archived from the original on February 1, 2021. Retrieved February 1, 2021.
  2. "Taxi Driver (18)", British Board of Film Classification, मे ५, २००६, मूलबाट जुन ११, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ११, २०२० 
  3. F. Dick, Bernard (१९९२), Columbia Pictures: Portrait of a Studio, University Press of Kentucky, पृ: १९३, आइएसबिएन 9780813149615, मूलबाट मार्च ८, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ८, २०१८ 
  4. Grist, Leighton (२०००), The Films of Martin Scorsese, 1963–77: Authorship and Context, Palgrave Macmillan, पृ: १३०, आइएसबिएन 9780230286146, मूलबाट मार्च ८, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ८, २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्