टेरा प्याट्रिक [१] (जन्म २५ जुलाई १९७६)[१] एक पूर्व अश्लील चलचित्र अभिनेत्री लिन्डा एन हप्किन्सको स्टेज नाम हो ।

टेरा प्याट्रिक
२०१० मा टेरा प्याट्रिक
जन्मलिन्डा एन हप्किन्स
(१९७६-०७-२५)जुलाई २५, १९७६
ग्रेट फल्स, मोन्टाना
अन्य नामTara Patrick
Sadie Jordan
Brooke Thomas
Tera Hopkins
जातीयताथाइ, English, डच[१]
उचाइ५ फिट ९ इन्च (१.७५ मी)
तौल१३२ पाउन्ड (६० किग्रा; ९.४ स्टोन)
वेबसाइटwww.terapatrick.com

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

टेरा प्याट्रिकको जन्म २५ जुलाई १९७६ मा लिन्डा एन हप्किन्स[२] को नामले ग्रेट फल्स, मोन्टानामा भएको थियो । बोइस राज्यमा रहँदा उनले विज्ञानको बायोलोजी विषयमा स्नातक तथा नर्सिङ्गमा सहायक स्नाकोत्तर गरिन ।[३]

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ "Bio – Tera Patrick", terapatrick.com, अन्तिम पहुँच २००९-०३-२१  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०५-३० मिति
  2. Hammond, Steven (२००९-१२-३१), "Sinner Takes All: A Memoir of Love and Porn", edgeboston.com, अन्तिम पहुँच ३ अप्रिल २०११  वेब्याक मेसिन अभिलेखिकरण २०१५-११-२९ मिति
  3. Roger T. Pipe (July २०००), "Tera Patrick Interview", rogreviews.com, अन्तिम पहुँच २००७-०७-०७  |month= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्