साधारण झोलुङ्गे पुल

(झोलुङ्गे पुलबाट अनुप्रेषित)

झोलुङ्गे पुल गहिरो खोँच भएको खोलामा लगाइने एक किसिमको पुल हो। यो पुल दुवै किनारमा अल्झाइएको फलामे लठ्ठामा झुण्डाएर बनाइने भएकाले यसको नाम झोलुङ्गे पुल रहन गएको हो। झोलुङ्गेपुल नेपाल जस्तो भौगोलिक अवस्थिति भएको मुलुकमा निकै नै लोकप्रिय छ।

झोलुङ्गे पुल
नेपालको घासाको एक झोलुङ्गे पुल
नेपालको घासाको एक झोलुङ्गे पुल
Ancestorनभएको
सम्बन्धितनभएको
वहनPedestrians, livestock
अवधि सिमाछोटो देखि मध्यम
निर्माण सामागीडोरी, लठ्ठा, स्टिल तार डोरी आदि
चलायमाननभएको
डिजाइन लागतनिम्न
Falsework requiredनभएको