झुर्मा नेपाली तालबाजा हो । यो पञ्चैबाजानौमती बाजा समूहको एक सदस्य बाजा हो । यो मझौला आकारको झ्याली हो । यो काँसबाट बनेको हुन्छ । यसलाई झ्याम्टा बाजा पनि भनिन्छ । यो बाजा दुवै हातले समातेर विभिन्न ताल र बोलहरूमा ठोकेर बजाइन्छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्