झुर्मा
झुर्मा नेपाली तालबाजा हो । यो पञ्चैबाजा र नौमती बाजा समूहको एक सदस्य बाजा हो । यो मझौला आकारको झ्याली हो । यो काँसबाट बनेको हुन्छ । यसलाई झ्याम्टा बाजा पनि भनिन्छ । यो बाजा दुवै हातले समातेर विभिन्न ताल र बोलहरूमा ठोकेर बजाइन्छ ।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- सीमित आदिवासी असीमित लोकबाजा = Archive.today अभिलेखिकरण २०१३-०४-२३ मिति