झिलमिला ताल
नेपालमा रहेको ताल
झिलमिला ताल नेपालको कञ्चनपुर जिल्लामा अवस्थित ताल हो।[१][२] यो ताल भीमदत्त नगरपालिकाबाट २५ किलोमिटर उत्तरमा रहेको छ। झिलमिला ताल समुन्द्र सतहबाठ ६८० मिटर उचाईमा रहेको छ।[३]झिलमिला ताल भीमदत्त नगरपालिका-९ मटैनाको चुरे क्षेत्रमा अवस्थित छ। य़ो तालले दिनमा आफ्नो तिन देखि चार पटक रङ बदलेको पैइनछ।
झिलमिला ताल | |
---|---|
रहेको स्थान | कञ्चनपुर जिल्ला |
भौगोलिक निर्देशांक | २९°०४′०५″N ८०°११′०५″E / २९.०६८०१६९°N ८०.१८४६३९८°Eनिर्देशाङ्कहरू: २९°०४′०५″N ८०°११′०५″E / २९.०६८०१६९°N ८०.१८४६३९८°E |
तालको प्रकार | Natural Pond |
अन्तर्वाह | Natural Spring |
सिंचित क्षेत्र | नेपाल |
सतहको उचाई | १,५२८ मिटर (५,०१३ फिट) |
झिलमिला ताल चारैतिरबाट हरियो पहाडहरूले ढाकिएको छ, जुन समुद्री सतहबाट 680 मिटर माथि छन। तालको नजिकै आमा झिलमिलाको सानो मन्दिर पनि अवस्थित छ। [४] झिलमिला तालको पानी कहिँ पनि बग्दैन, यो कम हुँदैन, यो वर्षायाममा थोरै उठ्द।
तालको पानीमा जलीय जिवरहरू पनि पाइ्न्छन
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "झिलमिलामा पर्यटकको आकर्षण", ddckanchanpur.gov.np, जिल्ला समन्वय समितिको कार्यालय, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१९।
- ↑ "झिलमिलामा पर्यटकको आकर्षण", ekantipur.com, कान्तिपुर दैनिक, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१९।
- ↑ "दिनमा तीन पटक रंग फेर्ने झिलमिला ताल", thahakhabar.com, थाहाखबर, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१९।
- ↑ "झिलमिल ताल - कञ्चनपुरको रानी ताल", knownepal.net (अङ्ग्रेजीमा), नेपाल जान्नुहोस्, २०२१-०२-२०। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०३-०४ मिति