झरना
प्राकृतिक रूपमा भौगोलिक बनावटका कारणले नदी माथिबाट तल झर्नुलाई झरना भनिन्छ । झरना एक जलश्रोत हो । सामान्य रूपमा झरनालाई प्राकृतिक सुन्दरताको रूपमा हेर्ने गरिन्छ । झरनाहरू सामान्यतः नदीको माथिल्लो प्रवाहमा बन्ने गर्दछ ।[१]
गठनसम्पादन
चित्र दिर्घासम्पादन
हुवाङ्गगोउसु झरना, चिन
सोङ खोन झरना, थाइल्यान्ड
होर्सटेल झरना, सिलोङ
वाल्लाम्यान झरना, क्विन्सल्यान्ड, अस्ट्रेलिया
सेन्ट एन्थोनी झरना, अमेरिका
रूबी झरना, अमेरिका
पाताले छाँगो, नेपाल
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ Carreck, Rosalind, सम्पादक (१९८२), The Family Encyclopedia of Natural History, The Hamlyn Publishing Group, पृ: 246–248, आइएसबिएन 0711202257।
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा झरना सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।