ज्वालापादेवी मन्दिर दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकादेखि पाँच किलोमिटर पश्चिम छामघाट खोलाको किनारमा अवस्थित छ।[१] यस स्थानमा सतिदेवीको निधार पतन भएको विश्वास गरिन्छ। यहाँ सर्वप्रथम हनुमानले पूजा-आराधना गरेको मानिन्छ।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "कल्पनामा शिव-शक्ति सर्किट", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-१९ 
  2. "दशैं पर्व र यसको महत्व", इमेल खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-१९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्