ज्वालापादेवी मन्दिर
(ज्वालापादेवीबाट अनुप्रेषित)
ज्वालापादेवी मन्दिर दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकादेखि पाँच किलोमिटर पश्चिम छामघाट खोलाको किनारमा अवस्थित छ।[१] यस स्थानमा सतिदेवीको निधार पतन भएको विश्वास गरिन्छ। यहाँ सर्वप्रथम हनुमानले पूजा-आराधना गरेको मानिन्छ।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "कल्पनामा शिव-शक्ति सर्किट", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-१९।
- ↑ "दशैं पर्व र यसको महत्व", इमेल खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-१९।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्