श्रमिकलाई उसको श्रमको वापत दिइने भुक्तानीलाई ज्याला भनिन्छ । अर्थात कुनै पनि कामदारलाई काम लगाइसके पश्चात उसले गरेको कामको लागि गरिने भुक्तानी नै ज्याला हो । ज्यालाको भुक्तानी दिन गन्ती, काम अनुसार तथा कुनै निश्चित तय गरिएको आधारमा गणना गरिन्छ ।

नेपालमा ज्याला सम्बन्धी व्यवस्था सम्पादन गर्नुहोस्

नेपालमा कुनै पनि श्रमिकले आफ्नो श्रमको वापत पाउनु पर्ने न्युनतम ज्यालाको रकम तोकि दिएको छ, जसले गर्दा श्रमिक श्रमशोषणबाट राहत पाएको देखिन्छ । नेपाल सरकारले राजपत्रमा प्रकासित गरी तोकिएको न्युनतम ज्याला मासिक रू. ८,००० रहेको छ भने दैनिक ज्याला रू. ३१८ तोकिदिएको छ । [१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्