जोगमाई खोला जलविद्युत आयोजना

ईलाम जिल्लामा अवस्थित बाँध

जोगमाई खोला जलविद्युत आयोजना इलाम जिल्लामा रहेको एक जलविद्युत आयोजना हो। [१] जोगमाई नदीको बहाव ७.६ मेगावाट बिजुली उत्पादन गर्न प्रयोग गरिन्छ। यस जलविद्युत आयोजना सान्भी इनर्जी प्रालिको स्वामित्वमा रहेको छ भने यसको विकास पनि सोही कम्पनीले गरेको थियो।[२] आयोजनाले २०७४-०१-१८ बाट विद्युत उत्पादन सुरु गरेको थियो। उत्पादन अनुमतिपत्रको म्याद २१०४-१२-२८ मा समाप्त हुनेछ।[३] त्यसपछि यसलाई सरकारी बनाइनेछ। विद्युत् केन्द्र राष्ट्रिय प्रशासण लाइनमा जोडिन्छ र बिजुली नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिन्छ।[४]

जोगमाई खोला जलविद्युत आयोजना is located in नेपाल
जोगमाई खोला जलविद्युत आयोजना
नेपालको नक्सामा को स्थान
आधिकारिक नामजोगमाई खोला जलविद्युत् आयोजना
देश नेपाल
स्थानइलाम जिल्ला
निर्देशाङ्क२६°५४′४०″उ॰ ८८°०३′२०″पू॰ / २६.९११११°N ८८.०५५५६°E / 26.91111; 88.05556
उद्देश्यउर्जा
स्थितिसक्रिय
मालिक(हरू)सान्भी इनर्जी प्रालि
बाँध र पानी बाहिरिने मार्ग
पानीको स्रोतजोगमाई नदी
सुरुवात मिति२०७४-०१-१८
प्रकारनदीको पानी
क्षमता७.६ मेगावाट

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "इलाम जिल्लामा १८ वटा जलविद्युत आयोजना पुरा (भिडियाे)"माउन्टेन टेलिभिजन (नेपाली) भाषा)। सङ्ग्रह मिति १९ डिसेम्बर २०२१ 
  2. "सान्भी इनर्जीले ५.२ मेगावाटको जोगमाई क्यासकेड निर्माण गर्ने"ऊर्जा खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति १९ डिसेम्बर २०२१ 
  3. "Operating Projects- Hydro (Above 1MW)" 
  4. Annual Report 2019/2036, नेपाल विद्युत् प्राधिकरण।