जोगबुढा उपत्यका डडेल्धुरा जिल्लामा अवस्थित रहेको छ । यस उपत्यकाको दक्षिणमा प्रसिद्ध शुक्लाफाँट वन्यजन्तु आरक्ष रहेको छ भने जोगबुढा नदीले चिरेर गएको यो उपत्यका डडेल्धुरा जिल्लाको मुख्य अन्न भण्डार हो । विकासका दृष्टीले केही पछि परेको भएता पनि हाल आएर यहाँ विकासका कार्यहरू हुँदैछन् । जोगबुढा नदीले सिंचित गरेको यो उपत्यकालाई जोगबुढा उपत्यका पनि भनिन्छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्