प्रथम जेसिस कप २०७४ चितवनको जेसिसमा आयोजना हुने जेसिस कपको पहिलो संस्करण हो।जेसिस रंगशाला खेल मैदानमा आयोजना भएको यस फुटबल प्रतियोगिता १० फुटबल क्लबहरूको सहभागीता रहेको थियो।

२०७४ प्रथम जेसिस कप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
चितवन
मिति२०७४ भदौ १७-२६ गतेसम्म
टोलीहरू१०
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू

करिव ४७ लाख खर्चमा प्रतियोगिता आयोजना गरिएकोथियो।संकलित रकम भने खेल विकाससँगै कुरिनटारमा जेसीसद्धारा निर्मित भूकम्प पीडितको लागि १४ वटा घर परिवारको शैक्षिक, आर्थिक विकासमा रकम खर्च गरिने आयोजकले जनाएको थियो।[१]

इतिहास सम्पादन गर्नुहोस्

पुरस्कार सम्पादन गर्नुहोस्

  • प्रथम:-३,५०,०००|-
  • द्वितीय:-१,७५,००|-[२]

स्रोत सम्पादन गर्नुहोस्

  1. www.Narayenionline.comजेसिस कप फुटबल एक हप्ता पर सर्यो
  2. www.onlinekhabar.comजेसिस कपमा मनाङले झापालाई रोक्यो