ब्रायन म्याथुयुज सेभिला (जन्म: ७ फेब्रुअरी १९८६) आधिकारिक रूपमा डेम्स डिन एक अमेरिकी अश्लील चलचित्र अभिनेता तथा निर्देशकको स्टेज नाम हो ।

जेम्ड डिन
सन् २०१० मा डिन
जन्मब्रायन म्याथुयुज सेभिला
(1986-02-07) फेब्रुअरी ७, १९८६ (उमेर ३८)
लस एन्जलस, क्यालिफोर्निया अमेरिका
अन्य नामजेम्स डिन
कार्यकाल२००४ - हालसम्म
उचाइ५ फिट ८ इन्च (१.७३ मी)
तौल१५० पाउन्ड (६८ किग्रा)
वेबसाइटआधिकारिक वेबसाइट

बाल्यकाल सम्पादन गर्नुहोस्

डेन लस एन्जलस कन्ट्रि, क्यालिफोर्नियामा जन्मिय र क्यासिडेनिया, क्यालिफोर्नियामा हुर्काएका थिय[१][२][३] । उनको बुबा एक मेकानिकल ईन्जिनियर थिय भने उनको आमा एक कम्प्युटर इलेक्ट्रोनिक ईन्जिनियर थिय । डिनले २००४ मा ला क्यानडा हाई स्कूलबाट स्नातक गरेका थिय । १७ वर्षको उमेरमा, डिन आफ्नो पितासँग बसाइँसराइ गरेर उनले एक स्टारबकमा दुई वर्षको लागि काम गरे र पास्ताडेना सिटी कलेजमा कक्षा लिन थाले ।

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. Johnson, Zach (जुन १३, २०१२), "Lindsay Lohan, Porn Star James Deen Costarring in The Canyons", Us Weekly, अन्तिम पहुँच जुन १८, २०१२ 
  2. Tower, Wells (जुलाई २०१२), "The Well-Hung Boy Next Door, Page 3", GQ Magazine, अन्तिम पहुँच जुलाई ९, २०१२  वेब्याक मेसिन अभिलेखिकरण जुलाई ५, २०१२ मिति
  3. James Deen Interview. YouTube. Event occurs at 12:25. https://www.youtube.com/watch?v=PAK53pITlsA. अन्तिम पहुँच मिति: June 18, 2012. 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्