जेनिफर कनेली

अमेरिकन चलचित्र अभिनेत्री

जेनिफर लिन कनेली[१] (जन्म: डिसेम्बर १२, १९७०[२]) एक अमेरिकी अभिनेत्री हुन्। सन् १९८४ को अपराध चलचित्र वन्स अपन अ टाइम इन अमेरिका मा अभिनयको सुरुवात गर्नुअघि उनले बाल मोडलको रूपमा आफ्नो करियर सुरु गरेकी थिइन्।

जेनिफर कनेली
Jennifer Connelly
सन् २०१० टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा कनेली
जन्मजेनिफर लिन कनेली
(1970-12-12) १२ डिसेम्बर १९७० (उमेर ५३)
कायरो, न्युयोर्क, संयुक्त राज्य अमेरिका
शिक्षा
पेशाअभिनेत्री
कार्यकालसन् १९८२-वर्तमान
जीवनसाथी
(
वि २००३)
सन्तान

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Jennifer Connelly Biography", Biography Channel, A&E Television Networks, मूलबाट जनवरी १८, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १६, २०११ 
  2. "Monitor", Entertainment Weekly (1237): 26, डिसेम्बर १४, २०१२। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्