जुबेदा बेगम धनराजगीर (उर्दू: زبیدہ) (१९११-१९८८) एक हिन्दी चलचित्र अभिनेत्री थिइन्। उनले पहलो हिन्दी बोल्ने चलचित्र आलम आरामा अभिनय गरेकी थिइन्। उनी सूरतको छेउको सचिन राजघरानेबाट थिइन् र उनको आमा फातिमा बेगम थिइन् जो उनी भारतको प्रथम महिला चलचित्र निर्देशक थिइन् तथा पिता सचिनको नवाब थिए। उनको बहिनीहरु अभिनेत्रि शहजादीसुल्ताना थिए। उनका जिवनसाथी महाराज नरसिंगीर धनराजगीर ज्ञान बहादुर थिए। उनले आफ्नु जीवनको अन्तिम पल धनराज महलमा बिताइन् र उनको मृत्यु १९८८मा भयो।[१]

जुबेदा
आलम आरा मा मास्टर विठ्ठल र जुबेदा, 1931.
जन्मजुबेदा बेगम धनराजगीर
१९११
मृत्यु१९८८
पेशाअभिनेत्री
जीवनसाथीमहाराज नरसिंगीर धनराजगीर ज्ञान बहादुर

जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्